उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।दिल्लीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘पाटनर्स फोरम’मा सहभागी हुन पुगेका यादव र मोदीबीच भेटवार्ता भएको हो ।